राजधानीको चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु
बिहीबार, १२ मङ्सिर २०७६, १६ : ५४
काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।
सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो ।
मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए ।
उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल कलंकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण