रजनीले गरिन् मतदान
शनिबार, १४ मङ्सिर २०७६, ०८ : ३९
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । पोखरा ४ गैह्रापाटनमा रहेको नविन मावीमा पुगेर उनले मतदान गरेकी हुन् ।
बिहान सवा सात बजे उनले मतदान गरेकी हुन् । नेकपाकी विद्याले ९ बजे पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविमा मतदान गर्ने कार्यक्रम रहेको छ । काङ्ग्रेसका खेमराज पौडेलले भने मरदान गर्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण