महाभियोग लागेपछि ट्रम्पको पहिलो टिप्पणीः ‘वाह, वाह’
बिहीबार, ०३ पुस २०७६, ०८ : ०९
उता तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएका बेला अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प मिचिगनमा आयोजित एक र्यालीलाई सम्बोधन गरिरहेका थिए ।
र्यालीलाई सम्बोधन गर्ने क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ । त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह ।'
‘वाह, वाह । करिब २ सय । त्यसो भए हाम्रो १९८, २२९ भयो । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले हाम्रा लागि मतदान गरे ।’
‘रिपब्लिकन पार्टीले यसअघि कहिले पनि यस्तो अपमानित हुनुपरेको थिएन तर उनीहरु यत्तिको एकजुट कहिले पनि भएका थिएनन् । ’
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण