सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प आफ्नै प्लेटफर्म ल्याउने तयारीमा, संसद भवनमा भएको हिंसापछि ट्वीटर–फेसबुकले लगाएका थिए प्रतिबन्ध

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एकपटक पुनः सोसल मिडियामा फिर्ता हुने तयारीमा छन् । ट्रम्पलाई संसद भवनमा ६ जनवरीमा भएको हिंसापछि ट्वीटर, फेसबुक तथा अन्य सोसल मिडिया साइटमा प्रतिबन्ध गरिएको...