मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चोलेन्द्रले ओलीसँग मिलेर षडयन्त्र रचेको सत्ता पक्षको आरोप

करिब चार महिनायता सर्वोच्च अदालतमा देखिएको ‘डेडलक’को निकासका लागि भन्दै सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता गराएको छ । जबराविरुद्ध महाअभियोग किन लाग्यो त ? यसबारे सर्वत्र...