मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘अघिल्लो संसद्ले नटुङ्गाएको महाभियोग अर्को संसद्‍मा लानु संविधानको सिद्धान्त विपरीत’

काठमाडौँ । प्रतिनिधि सभाका लागि बनाउन लागिएको नियमावलीका केही प्रावधान संवैधानिक  दृष्टिले उपयुक्त नभएको संविधानविद् डा.भीमार्जुन आचार्यले बताएका छन् ।  नवनिर्वाचित प्रतिनिधि सभाका लागि नियमावली तयार पार्न सभामुखले विभिन्न...