सलमान खानले पाउनेछन् WWE च्याम्पियनको उपाधि, यस्तो हुनेछ ‘च्याम्पियनशीप बेल्ट’
आइतबार, ०६ पुस २०७६, १२ : ११
बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ । यसले राम्रै प्रतिक्रिया पाइरहेको छ । यसैबीच सलमान खानलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट दिएर सम्मानित गर्ने खबर सार्वजनिक भएको छ ।
भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको यो तेस्रो फिल्मलाई सेलिब्रेट गर्नका लागि यस्तो गर्दैछ । बेल्टको साइडमा सलमान खानको नाम पनि एम्बस गरिने बताइएको छ । यो खबरलाई डब्ल्यूडब्ल्यूई इन्डियाको ट्वीटर ह्यान्डलबाट एउटा भिडियो सेयर गर्दै जारी गरिएको छ ।
.@WWE presents #Bollywood's Chulbul Pandey aka. @BeingSalmanKhan with a custom made #WWEChampionship ahead of the release of #Dabangg3. #WWENowIndia pic.twitter.com/RsTjILi8PS
— WWE (@WWEIndia) December 21, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण