होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’
बुधबार, ०९ पुस २०७६, १४ : १६
काठमाडौंमा क्रिसमसको फिभर सुरु भइरहेका बेला राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याइसकेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा हायातको लबीमा निकै आकर्षक क्रिसमस रुख र जिन्जरब्रेड हाउस बनाएर राखिएको थियो ।
उक्त रुखलाई विभिन्न बत्तीले सजाइएको थियो भने रुखमुनी उपहारका विभिन्न बाकसहरु राखिएका थिए । रुखसँगै एउटा साइकल पनि सज्जाको रुपमा प्रयोग गरिएको थियो ।
हायातले पछिल्लो चार वर्षदेखि क्रिसमसलाई लक्षित गर्दै क्रिसमस ट्री बनाएर लबीमा राख्ने गरेको छ । यसले आगन्तुकलाई आकर्षित गर्ने होटलको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण