दाङमा बस दुर्घटना, २३ जना घाइते
बुधबार, ०९ पुस २०७६, १६ : ४५
बुधवार दिउँसो दाङको लमहीमा बस दुर्घटना हुँदा २३ जना घाइ भएका छन् ।
तुल्सीपुरबाट भालुबाङतर्फ जाँदै गरेको रा १ ख १४८९ नम्बरको बस ब्रेक फेल भइ भित्तामा पल्टिदा ३२ जना सवार मध्ये २३ जना घाइते भएका हुन् ।
घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण