बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन यात्रा

जनकपुरधाम । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ । शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो । जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा...