‘मिसेज ब्यूटी क्वीन नेपाल २०२०’ ले देखाए ट्यालेन्ट
काठमाडौं । सिजन मिडिया आयोजना रहेको लेट मिइन मिसेज व्यूटी क्वीन नेपाल २०२०का १६ प्रतियोगीले आआफ्नो आन्तरिक प्रतिभा प्रर्दशन गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले नृत्य, गायन, नाटक, मुक्तक, कवितालगायत आफुमा रहेको बिभिन्न क्षेमता देखाएका थिए, भने केही प्रतियोगिले समसामाहिक बिषयमा आ आफ्नो बिचार समेत रोखेका थिए ।
प्रतियोगितामा सन्तोषी शाही, समिसा गिरी, रीता कार्की, सृजना गौतम, अमिता अमात्य, रस्मीला शाही, दीपा ढुङ्गाना र सुहाना अर्याल, सविता सर्मा, सुम्निमा चौधरी , सिता अर्चना पौड्याल र उर्मिला खत्री, सृजना पनेरु, सरिता कर्णविहारी, देवकला पुन र रन्जना निरौला रहेका छन् ।
ट्यालेन्ट राउण्डको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, गायिका विष्णुमाया पौडेल र जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए ।
प्रतियोगिताको अन्तिम स्पर्धा माघ ३ गते राष्ट्रिय नाचघर जमलमा हआयोजना हुनेछ । प्रगियोगिताको बिर्ष बिजेताले ‘लेट मिइन मिसेस व्यूटी क्वीन नेपाल २०२०’को उपाधि सहित टिभिएस स्कुटर, इन्डोनेसियाको वाली भ्रमणको लागि ३ जना हवाई टिकट र विभिन्न घरयसी समान उपहार जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण