स्थापनाको दुई वर्ष नपुग्दै अख्तियारको छानबिनमा सामाजिक विकास मन्त्रालय
बुधबार, ०१ माघ २०७६, ०७ : २२
स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
१६ वटा टाइप बी एम्बुलेन्स खरिद, ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिद, निःशुल्क बाँड्ने औषधी खरिद, अस्पतालका लागि अक्सिजन प्लान्ट खरिद र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले मन्त्रालयको सो सम्बन्धि सबै कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख बाबुराम खतिवडाले सामाजिक विकास मन्त्रालयका ती कार्यक्रमहरु अनुसन्धानको दायरामा ल्याएको बताए । यो खबर आजको कारोबारमा मुकेश चौधरीले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण