‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट ?’
शुक्रबार, ०३ माघ २०७६, १२ : ३४
रियालिटी शो भ्वाइस अफ नेपाल, नेपाल आइडल, हिमालयन रोडिजपछि अब स्पिल्ट्सभिल्ला पनि नेपालमा भित्रिने संकेत देखिएको छ ।
रियालिटी शो हिमालय रोडिजका निर्देशक अमन प्रताप अधिकारीले यसको संकेत फेसबुकमार्फत् दिएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट, के भन्नुहुन्छ ?’
अमनको स्टेटसमा धेरैले उत्साह प्रकट गरेका छन् । कतिले अमनलाई अग्रिम बधाइ दिएका छन् भने कतिले स्प्लिट्सभिल्लाको नेपाली संस्करण हेर्न पाए खतरा अनुभव हुने पनि बताएका छन् ।
भारतीय रियालिटी शो एमटिभी स्पिल्ट्सभिल्ला नेपालमा पनि निकै चर्चित छ । कार्यक्रमको मुख्य उद्देश्य आफ्नो लागि उत्कृष्ट पार्टनरको खोजी गर्नु हो । यसका लागि युवा युवतीले विभिन्न राउन्डको च्यालेन्ज र टास्क पूरा गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण