जीप चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, ०५ माघ २०७६, १८ : ३५
रोल्पा । यहाँको त्रिवेणी गाउँपालिका-४ ह्वापखोलास्थित सडकमा मे.१ ज १९१५ नम्बरको जीप चिप्लिएर आइतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिका-१ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।
जीप चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण