जब पुटिनले गार्ड अफ अनर लिइरहँदा एक सैनिकको क्याप झ-यो...
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार प्यालेष्टाइनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।
कार्यक्रममा प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको थियो । गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यसका लागि खटाइएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो । समारोह सुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन मिल्दैनथ्यो ।
पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा लडिरहेको थियो ।
पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे । समाजिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रशंसा गरिरहेका छन् ।
A hat of an honor guard occurred during the reception ceremony for the Russian President in Bethlehem, #Palestine, in the presence of Palestinian President Mahmoud Abbas.
— ✌️🇵🇸✌️Mohammed pal (@hamada_najar) January 24, 2020
Russian President Putin lifted it from the ground and placed it on the soldier's head.😊😊 pic.twitter.com/mBFyxc6SEG
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण