रेखाले भनिन्: ‘आस्था राउतको अपराध नियोजित होइन भूल हो’
मङ्गलबार, १४ माघ २०७६, १४ : २७
काठमाडौं । सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतलाई अभिनेत्री रेखा थापाले भेटेकी छन् । स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको आस्थालाई रेखाले त्यही भेटेकी हुन् ।
भेटमा आस्थाले आफुबाट गल्ती भएको र गल्तीबाट पाठ सिकेका बताएको रेखाले बताइन् । रेखाले आस्थासँगको भेटको एक तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् । तस्बिरका साथ उनले एक लामो स्टाटस् लेख्दै आस्थाको यो अपराध नियोजित अपराध नभएर भुल भएको बताएकी छन् ।
रेखाले आस्थाको यो भुललाई कयांैको जीवनको घटनाको रुपमा लिनुपर्ने बताउँदै बिषयलाई कानूनी र प्रशासनिक विषय मात्र नबनाउन समेत आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण