भारतका वामपन्थी युवा नेता कन्हैयाकुमार पक्राउ
बिहीबार, १६ माघ २०७६, १५ : ३९
एजेन्सी । भारतका वामपन्थी युवा नेता कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ । जेएनयूका पूर्वअध्यक्ष समेत रहेका उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कन्हैयालाई चम्परणस्थित हिरासतमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । गान्धी स्मारक संग्रहालय गइरहेका उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
कन्हैयाले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दै आएका थिए । केही वर्षअघि जवहरलाल नेहरु विश्वविद्यालयमा रहँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण