सडकमा ३७ करोड बजेट
शुक्रबार, १७ माघ २०७६, ०७ : ०२
पश्चिम नवलपरासीको सडक निर्माणमा प्रदेश ५ सरकारले ठूलो रकम विनियोजन गरेको छ ।
प्र्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले यस आर्थिक वर्षमा नवलपरासीका विभिन्न स्थानका सडक निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
उक्त बजेटबाट सडक निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय भैरहवामा सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेले बताए ।
प्रदेश मन्त्रालयले सडक निर्माणसँगै नवलपरासीका लागि सिँचाइमा २१ करोड २४ लाख ९१ हजार, खानेपानीका लागि १३ करोड ४७ लाख, आवास तथा बस्ती बिकासका लागि १६ करोड ८५ लाख, स्थानीइ तहलाई सशर्त छ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण