शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विनिमयदर : आज कुन देशको कति ?

मङ्गलबार, २१ माघ २०७६, ०८ : ०१
मङ्गलबार, २१ माघ २०७६

नेपाल राष्ट्र बैंकले सोमबार (माघ २१) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ । 


यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४८ पैसा रहेको छ ।


यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।  


यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । 


र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । 


तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप