हतारमा चीन: १० दिनमै निर्माण गरेको अस्पतालमा कोरोना संक्रमितहरुको पहिलो समूह भर्ना गर्दा जे देखियो
बुधबार, २२ माघ २०७६, ०० : २०
एजेन्सी । चीनले दश दिनमै निर्माण गरेको वुहानको हुओशेन अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीहरुलाई भर्ना गर्न थालेको छ ।
मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा चीनले कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको पहिलो समूहलाई अस्पतालमा भर्ना गरेको हो ।
चीनले कोरोनाभाइरस प्रकोपबाट संक्रमित बिरामीहरुका लागि भन्दै १,००० बेड क्षमता भएको अस्पताल १० दिनमै निर्माण गरेको थियो । Photo: globaltimes






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण