सेनाले माग्यो १५० जना अधिकृत क्याडेट (सूचनासहित)
शुक्रबार, २४ माघ २०७६, ०९ : ३८
काठमाडौँ । नेपाली सेनाले १५० जना अधिकृत क्याडेट माग गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना गरी जम्मा १५० जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण