डोनाल्ड ट्रम्प फागुन १२ मा भारत आउने
मङ्गलबार, २८ माघ २०७६, १५ : २६
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यही महिना भारत यात्रामा आउदैंछन् । भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५(फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् ।
अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् । अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो ।
भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
-
काममा ढिलासुस्ती गर्नु पनि अब भ्रष्टाचार : समयमै निर्णय नगर्ने र फाइल रोक्ने कर्मचारी पनि कारबाहीमा पर्ने
-
साउदी अरबले कच्चा तेलको मूल्यमा ब्यारेलमै ११ डलर घटायो
-
सिरहाबाट ३४ लाखको भन्सार छलिका सामान बरामद
-
दान रकम हिनामिनाको आरोपपछि राम मन्दिरको व्यवस्थापनमा फेरबदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण