‘न्यूड फोटो शूट’ ले चर्चा पाएकी अभिनेत्री
बोल्ड फोटोशूटका कारण सधैं चर्चामा आउने अभिनेत्री शर्लिन चोपडाले ३६ औं बसन्तमा पाइला टेकेकी छिन् ।
फिल्म क्षेत्रमा करियर बनाउने क्रममा उनले दिएका विवादास्पद बयान र फोटोशूटका कारण चिनिएकी चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन् ।
सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट फिल्ममा पाइला टेकेकी चोपडाले हिन्दी, तेलगू, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् ।
एक पटक शर्लिनले ‘न्यूड फोटोशूट’ गराएकी थिइन् । उनको उक्त फोटोशूटले उनको नीजि जिवनमा समेत खलबली मच्चाएको थियो । सन् २०१२ मा उनले प्लेब्वाइ म्यागाजिनको लागि न्यूड फोटोशूट गराएकी थिइन् ।
उनले ‘सेक्स लाइफ’ को बारेमा दिएको बयान पनि उत्तिकै चर्चित बनेको थियो । उनले एक अन्तरवार्तामा पैसाको लागि मोडलिङको समयमा धेरैजनासँग बेड शेयर गरेको बताएकी थिइन् ।
फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सीजन ३ मा पनि सहभागी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण