हलिउडका चर्चित निर्देशक स्टिवनकी छोरी ‘पोर्न स्टार’
शनिबार, १० फागुन २०७६, ०७ : ४५
हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलबर्गकी २३ वर्षीया छोरी मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलाएकी छिन् ।
उनले द सन म्यागाजिनलाई भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ कि त्यसले अरुलाई सन्तुष्टि दिन सकोस् । तर मलाई नराम्रो महसुस हुने गरी भने होइन ।’
आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी हुन्। यो निर्णयमा आफ्ना अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको उनले खुलासा गरेकी छन्।
मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी नभई धर्मपुत्री हुन्। स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनीसँग करिब २।१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण