बिपाशा बसुले मेकअप नगरेको अनुहार यसरी लुकाइन्ः करिना, जान्ह्वी पनि भेटिए (फोटोफिचर)
पछिल्लो दिन बलिउड सेलिब्रिटी विभिन्न स्थानमा भेटिए । बिपाशा बसु श्रीमान् करण सिंह ग्रोवरसँग रकी हाउस बाहिर भेटिइन् । यतिबेला बिपाशाले मेकअप गरेकी थिइनन् । उनी कारमा बस्ने बित्तिकै मिडियाले फोटोग्राफरले उनको फोटो खिच्न सुरु गरिहाले । उनले क्यामराबाट आफ्नो मेकअप नगरेको अनुहार लुकाउने पूरा कोसिस गरिन् । सुरुमा उनले हातले आफ्नो अनुहार ढाकिन् त्यसपछि मोबाइलले लुकाइन् ।
श्रीदेवीकी छोरी जान्ह्वी कपूर बेस्टिन रेष्टुरेन्टबाहिर देखिइन् । उनी पर्पल रङको क्रप टप र ब्लू जिन्समा थिइन् । यस्तै गरि, शाहिद कपूरका भाइ इशान खट्टर पनि बान्द्रामा देखिए ।
जिम बाहिर भेटिइन् करिनाः
करिना कपूरलाई जिम र करिष्मा कपूरलाई एक पसल बाहिर भेटियो । सचिन जोशी, श्रमती उर्वशी शर्मासँग बान्द्रामा देखिए । ट्वींकल खन्ना जुहुमा भेटिइन् । त्यस्तै उनका छोरा आरव कुमार जुहूको एक पिविआरबाहिर भेटिए । क्यामरा देखेर उनले मुख लुकाए । आमिर खान आफ्ना भान्जा इमरान खानको घर बाहिर देखिए । मुन्ना माइकलकी नायिका निधि अग्रवाल किचन गार्डनमा भेटिइन् । यसैगरी प्रतिक बब्बर एक महिलासँग बान्द्रामा भेटिए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण