प्रधानमन्त्रीको फिजियोथेरापी सुरु
शनिबार, २४ फागुन २०७६, ०७ : ०२
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको चिकित्सकहरूले बताएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल आइसियूमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई शुक्रबार फिजियोथेरापी गराइएको छ । पहिलाभन्दा अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।नयाँ पत्रिकामा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण