यस्ता गुण भएका युवतीसँग विवाह गर्नुस्
आचार्य चाणक्यका अनुसार हरेक व्यक्तिले नराम्रो परिस्थितीमा पनि सुख खोज्न सक्छ त्यो व्यक्ति नै संसारमा बुद्धिमान कहलिन सक्छ ।
चाणक्यले तीन चीज प्राप्त गर्नको लागि कहिल्यै समय खेर फाल्न नहुने बताउँछन् ।
विषबाट अमृत निकाल्नुपर्छ
चाणक्यका अनुसार विषबाट अमृत कसरी प्राप्त गर्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नुपर्दछ । यसको अर्थ यदि कुनै समय विषमा अमृत भेटियो भने पनि त्यो अमृत ग्रहण गर्नुपर्छ । यसको मतलब प्रतिभा फोहोरमा छ भने त्यसलाई ग्रहण गर्न कुनै पनि प्रकारको कमि छोड्नुहुँदैन ।
फोहोरबाट सुन झिक्न हिच्किचाउँनुहुँदैन
सुन मूल्यवान् छ । फोहोरबाट पनि यदि सुन निकाल्ने अवसर प्राप्त भयो भने त्यस्तो अवसर छोड्नुहुँदैन । कुनै पनि व्यक्तिलाई राम्रो बस्तु प्राप्त गर्नु छ भने सधैँ प्रयत्नरत रहनुपर्छ ।
कस्तो स्त्रीलाई अपनाउने ?
स्त्री यदि गुणी र सुन्दर हुनुपर्छ । गरिब घरको भएपनि कुनै स्त्री ज्ञानी छिन् भने अपनाउन अप्ठ्यारो मान्नुहुँदैन । यदि शत्रुको घरमा सुशील महिला छिन् भने उनीसँग सम्बन्ध जोड्न डराउनुपर्दैन । अंहकार छोडेर सुशील, गुणले भरिपूर्ण भएकी स्त्री जुन घरमा जान्छिन् त्यो घर सुन्दर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण