‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’
कोरोना भाइरस नेपालको कुना–कुनामा गइसकेको छ । एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ ।
बितेको २ वर्षमा निमोनिया र श्वास प्रश्वासको समस्याबाट कति मान्छेको मृत्यु भयो र कति मान्छे निको भएर फर्किए भन्ने तथ्याकं अहिलेसम्म बाहिर आएको छैन ।
अब आउने तथ्याकंलाई सरकारले नलुकाई बाहिर ल्याउनुपर्छ । नेपालबाट अष्ट्रेलिया गएका व्यक्तिमा कोरोना भाइरस प्रमाणित भइसकेको भनेपछि यहाँ छैन भन्न मिल्दैन । यत्ति हो कि कोरोनाले उग्र रुप लिएको छैन र बिरामीहरु अस्पताल भर्ना भइसकेका छैनन् ।
हाम्रोमा तयारी नै पुगेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनामा मात्र थर्मोमिटर राखेर केही हुनेवाला छैन । कोरोनाको संक्रमण देखापर्न २ देखि १४ दिन लाग्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण