उद्योग वाणिज्य महासंघको निर्वाचन सर्यो
बिहीबार, ०६ चैत २०७६, १६ : २०
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को चुनाव जेठमा सरेको छ । संघको ५४औं साधारणसभा र नयाँ कार्यसमितको चुनाव यही चैत २९ गते हुने भनिएकोमा कोरोनाका कारण जेठ ८ गतेलाई सरेको हो ।
कोरोना प्रभावलाई मध्यनजर गर्दौ संघले तोकिएको समयलाई एक महिना पर सारेको संघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । बिहिबार बसेको संघको केन्द्रीय कमिटीको बैठकले साधारणसभा र चुनावको समय सार्ने निर्णय गरेको हो । सोही बैठक मार्फत् कोरोनाको रोकथाम तथा सचेतना कार्यक्रममा निजी क्षेत्रको हैसियतले सरकारलाई सहयोग गर्ने निर्णय समेत गरेको प्रधानले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण