बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत

काठमाडौँ । लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत गरेको संशोधनको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ ।  कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा...