मास्कको जोहो ! (फोटोफिचर)
मास्क किन्न मानिसहरु टिचिङमा लामबद्ध
शुक्रबार, ०७ चैत २०७६, १४ : ५५
१
काठमाडौँ । कोरोनाभाइरस महामारीको सन्त्रासबीच देश अर्ध–लकडाउनको स्थितिमा पुगेको छ । राजधानी काठमाडौँ बिस्तारै सुनसान बन्न थालेको छ । सरकारको आग्रहबीच मानिसहरु अत्यावश्यक कामबाहेक घरमै बस्न थालेका छन् । कोभिड–१९ को नाम दिइएको कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सबैले आ–आफ्नो तर्फबाट सुरक्षाको उपायहरु अपनाउन शुरु गरेका छन् ।
यतिबेला मानिसहरुलाई सपिङमलदेखि पसलहरुमा स्यानिटाइजर, ट्वाइलेट पेपरदेखि अत्यावश्यक सामग्रीहरुको जोहो गरिरहेको देख्न सकिन्छ । कालोबजारीबीच बजारमा विशेष गरेर मास्कको अभाव देखिएको छ । संक्रमणबाट बच्नका लागि मास्क किन्नेहरुको लाइन यतिबेला मेडिकलहरुमा देख्न पाइन्छ । टिचिङ अस्पतालमा यतिबेला मास्क किन्नका लागि लामै लाइन देखिएको छ । हेरौँ केही तस्विरहरु :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण