निषेधाज्ञाको अवज्ञा गर्दै मदिर सेवन गरेर ट्याक्टर चलाउँदा दुर्घटना, चालकको मृत्यु
बुधबार, १२ चैत २०७६, ०७ : ५३
गएराती गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको रेसुङा नगरपालिका वडा नम्बर ४ अर्खले निबासी ६२ बर्षिय शेर बहादुर बुढाथोकीको सोही वडाको मसिनापोखरिमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको हो ।
प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै लु २ त ८०७२ नम्बरको ट्याक्टर छल्दिबाट तम्घास तर्फ ल्याउदै गरेको अबस्थामा मसिनापोखरी सडक छेउको वैद्युतको पोलमा ठोक्किएर उनको गएराती उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय्ले जनाएको छ ।
चालक रहेका बुढाथोकीले मदिरा सेवन गरेर ट्याक्टर चलाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण