करिश्माको आक्रोश: के सबै समस्या कलाकारले समाधान गर्नुपर्ने ?
काठमाडौं । कोरोनाको महामारीले विश्वलाई आतंकित बनाएको छ । यसबिरुद्ध लड्न हरेक देशका कलाकाहरुले सरकारलाई सहयोग गरिरहेका छन् । बलिउडका कलाकारले पनि सरकारलाई सहयोग गरेको समाचार चारै तिर मिडियामा देख्न पाइन्छ ।
यस्तो अवस्थामा पनि नेपाली कलाकारले पनि सरकारलाई सहयोग गर्नुपर्ने समाचार केही मिडियाले बनाएका छन् । केही मिडियाले कलाकार मौन बसेको भन्दै आलोचना समेत गरेको देख्न सकिन्छ । उक्त अलोचना प्रति अभिनेत्री करिश्मा मानन्धर भने आगो भएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सबै समस्याको समाधान कलाकारले गर्नुपर्ने हो भन्दै आक्रोस ब्यक्ति गरेकी छन् ।
करिश्माले लेखेकी छन्, ‘के भनेको के ? के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने हो ? अनि के काम सरकारको ?’ करिश्माले आफुहरु धुर्मुस सुन्तली, रबि लामिछाने हौ र भनेर प्रश्न गर्दै भगवानलाई खोज्न आग्रह समेत गरेकी छन् । उनले घुमाउरो पारामा यस्तै समस्याको समाधानका लागि आफुहरुले भोट गरेको समेत बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण