युएईमा ८ जना नेपाली कोरोना संक्रमित,२ जना निको भए
मङ्गलबार, १८ चैत २०७६, २१ : ५५
युएईमा आज २ जना नेपाली सहित ५३ जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन् ।
यो सँगै युएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । आज नै थप एक जना ६७ बर्षीय एसियन नागरिकको मृत्यु भएको छ । आजसमेत गरी युएईमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६ पुगेको छ । यस्तै ६१ निको भएर घर फर्किएका छन् ।
आज भेटिएका २ संक्रमितसहित युएईमा कोरोना संक्रमित हुने नेपालीको संख्या ८ पुगेकाे छ । दुई जना भए निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण