संसद्को ३६ घण्टा ३० मिनेट
काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ५१ बैठक बसेका छन् । दुवै सदनमा १७ विद्येयक दर्ता भए पनि चार विद्येयक मात्रै पारित भएका छन् ।
संघीय संसद्को प्रतिनिधिसभाको सभामुख चयन हुन नसक्दा अधिवेशन सुरु भएको एक महिना बित्दासमेत कामबिहीन भएको थियो । सभामुखको निर्वाचन ढिलो हुनु र निर्धारित बैठक पनि सञ्चालन नहुँदा प्रतिनिधिसभामा जम्मा ६ विद्येयक मात्रै दर्ता भए । जसमा एक गैरसरकारी विद्येयकसमेत रहेको छ ।
४ पुसमा सुरु भएको संघीय संसद्को पाँचौँ अधिवेशन २४ चैतमा अन्त्य भएको थियो । जम्मा १ सय ९ दिन चलेको अधिवेशनमध्ये प्रतिनिधिसभातर्फ ३० दिनमा २४ पटक बैठक बसी जम्मा ३५ घण्टा ३० मिनेट संसदीय काम कारबाहीमा बित्यो ।
सो अवधिमा प्रतिनिधिसभामा ६ विद्येयक दर्ता भए भने राष्ट्रियसभामा ११ विद्येयक दर्ता भए । प्रतिनिधिसभाबाट ८ र राष्ट्रियसभाबाट ९ विद्येयक पारित भए । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण