आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढङ्गले उपयोग गर्ने नीति अघि सारेको छ । नेकपा (एमाले)...