बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दशैंमा मनिग्रामले ल्यायो दोव्वर पैसा पाउने अफर

शुक्रबार, १६ भदौ २०७४, १४ : ४८
शुक्रबार, १६ भदौ २०७४

काठमाडौं– विश्वव्यापी र नवीनतम् शैलिमा वित्तिय सेवा प्रदान गर्दै आएको मनिग्रामले  दशैंका अवसरमा आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्ने अफर ल्याएको छ । यो अफर दूई महिने विशेष कार्यक्रम भएको र देशभर लागु हुने मनिग्रामले जनाएको छ ।

यो कार्यक्रम अवधिभर मनिग्राम मार्फत कारोवार गर्ने प्रत्येक ग्राहकले आफ्नो रकम दोब्बर बनाउने अवसर प्राप्त गर्नेछन् । भारत र सबकन्टिनेन्टल  मनिग्रामका प्रमुख शेसागिरी मलिाहका अनुसार मनिग्रामका लागि नेपाल महत्वपूर्ण बजार भएकाले प्रत्येक बर्ष विशेष योजनाका साथ दशैं उत्सवसंगै मनाउन एउटा अंग भएर आउँनेछ । 

उनले यो अफर  अन्र्तगत १६ जना भाग्यशाली विजेताले दशैं दोब्बर खुशिका मनाउनेछन् । 

मनिग्राम एक नविनतम् शैलिमा संसारभरी आफ्नो परिवार र आफन्तहरुलाई पैसा पठाउने सेवा प्रदान गर्ने विश्वभरी चिनिएको दावी संस्थाले गरेको छ । मोवाईल, अनलाईनमार्फत पनि यो सेवा उपलव्ध हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप