काठमाडौं र भक्तपुरमा दुई जना मृत अवस्थामा फेला
आइतबार, ३० चैत २०७६, १३ : ०९
काठमाडौं – चन्द्रागिरी नगरपालिका–७ घुमाउनेस्थित डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका–७ घर भएका २४ वर्षीय अर्जुन थारु आफ्नै कोठामा शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, भक्तपुर नगरपालिका–१ सृजनानगरस्थित र्याङ्की लन्च उईथ थकाली रेष्टुरेन्टमा काम गर्ने नुवाकोट खानीगाँउ गाउँपालिका–७ घर भएका २८ वर्षीय बिक्रम भन्ने विवश घले शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिररहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण