कोरोना कोषमा हिमालय एयरलाइन्सको १ करोड योगदान
आइतबार, ३० चैत २०७६, १८ : ३९
काठमाडौं– नेपाल सरकारको कोरोनाभाइरस (कोभिड–१९)संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालय एयरलाइन्सले एक करोड रुपैयाँ योगदान गरेको छ ।
नेपाल र चीनको संयुक्त लगानीमा संचालीत हिमालय एयरलाइन्सले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई चेक रकम हस्तान्तरण गरेको हो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आज मन्त्री भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाभाइरस रोकथामका लागि सरकारी कोषमा उक्त रकम जम्मा गरिएको एक विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण