भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार पार
बुधबार, ०३ वैशाख २०७७, ०९ : ३४
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार पार भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमतिको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको आँकडा अनुसार अहिलेसम्म ३ सय ७७ को मृत्यु भएको छ ।
राज्यको कुरा गर्ने हो भने महाराष्ट्रमा २६ सय ८७ संक्रमित भेटिएका छन् । यो सबैभन्दा धेरै हो । यहाँ १ सय ७८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा १५ सय ६१ संक्रमित पाइएका छन् जसमध्ये ३० जना भाइरसका कारण ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण