ठमेल बजारकी एलिशाको मायामा रियाक्सन
सोमबार, ०५ असार २०७४, १६ : ५५
काठमाडौं – चलचित्र ‘लुट २’ ठमेल बजार गीतबाट चर्चित भएसँगै एलिशा राईको चर्चा र ब्यस्तता बढेको छ । गीतको चर्चासँगै रातारात हिट भएकी राईको अभिनय रहेको अर्को गीत ‘मायामा रियाक्सन’को भिडियो सार्वजनिक भएको छ ।
एलिशाको आकर्षक अभिनय रहेको गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर र भिम बिसीको शब्द र संगीत रहेको छ । भिडियोमा एलिसालाई जेम्स बिसीले साथ दिएका छन् । भिडियो क्रान्ति केसीले निर्देशन गरेकी हुन्, भने अर्जुन तिवारीले छायाँकन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण