मास्क लगाउन नमानेपछि ७८ वर्षीय बुवाद्वारा अधबैंसे छोराको हत्या, गरे आत्मसमर्पण
आइतबार, ०७ वैशाख २०७७, १३ : ५२
कोरोनासंक्रमणको खतराका बीच मास्क लगाउन अस्विकार गर्दा भारतको पश्चिम बंगालमा ७८ वर्षे बुवाले छोराको हत्या गरेका छन् । छोराको हत्या गरेपछि बुवाले थाना पुगेर आत्मसमर्पण गरेका छन् ।
भारतीय मिडिया भास्करका अनुसार कोलकाताको शोवाबाजार इलाकामा बंशीधर मलिक आफ्नो परिवारसँगै बस्छन् । उनी शनिबार बेलुका ७ बजे श्यामपुकुर थाना पुगे । त्यहाँ उनले प्रहरी अधिकारीलाई आफूले ४५ वर्षे छोराको घाँटी कपडाले कसेर हत्या गरेको जानकारी दिए । उनका अनुसार उनका छोरा दैनिकजसो बेलुका मास्क नलगाई घर बाहिर जाने गरेको र आफूले यसका लागि गाली गर्दासमेत नमानेपछि रिसको झोंकमा छोराको हत्या गरिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण