अफ एयर भयो कपिलको कार्यक्रम, उता अस्पताल भर्ना भए डा. गुलाटी
शनिबार, १७ भदौ २०७४, १२ : ३५
एकतर्फ कपिल शर्माको शो बन्द हुने खबर फैलिरहेका बेला अर्कोतर्फ द कपिल शर्मा शोमा डाक्टर मशहुर गुलाटी र रिंकू भावीको भूमिका निभाउने सुनिल ग्रोवर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएको छ ।
यसकारण अस्पताल भर्ना भए सुनिलः
वास्तवमा सुनिल पछिल्लो केही दिनदेखि बिरामी भएरहेका थिए । उपचारका लागि मुम्बईको एशियन हार्ट अस्पताल पुग्दा उनलाई डेंगु भएको पत्ता लाग्यो । एक वेबसाइटसँग कुराकानीका क्रममा सुनिल आफैंले उक्त कुराबारे जानकारी दिएका हुन् ।
गत मार्चमा कपिल शर्मासँग फ्लाइटमा भएको झगडा पछि सुनिल कार्यक्रमबाट बाहिरिएका छन् ।
स्मरण रहोस्, यता कपिल पनि कम रक्तचापको समस्यासँग गुज्रिरहेका छन् जसका कारण कपिलले थुप्रै पटक सुटिङ रद्द गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण