भारतको राष्ट्रपति भवनमा कोरोना संक्रमित भेटिएपछि १२५ परिवारलाई आइसोलेशनमा बस्न सल्लाह
मङ्गलबार, ०९ वैशाख २०७७, ०८ : १०
भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।
भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
One COVID-19 positive case found in Rashtrapati Bhavan, 125 families advised to remain in self-isolation as mandated by the Health Ministry’s guidelines as a precautionary measure: Sources
— ANI (@ANI) April 21, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण