शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको भाउ र अन्य देशको विनिमयदर ?

बिहीबार, ११ वैशाख २०७७, ०७ : ५८
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (वैशाख ११) गते अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप