शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको भाउ र अन्य देशको विनिमयदर ?

शुक्रबार, १२ वैशाख २०७७, ०९ : ०२
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार (वैशाख १२) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६पैसा र बिक्रीदर ३३ रुपैयाँ २२ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप