उपत्यकाका मठ-मन्दिर तथा धार्मिकस्थल पुनर्निर्माणले गति लियो (फोटोफिचर)
काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा भएको छ । गोरखाको बारपाक केन्द्रविन्दू भएको उक्त भूकम्प र त्यसपछिका परकम्पले ठूलो जनधनको क्षति गर्यो । कयौँ घाइते भए । भूकम्पले भएका मानवीय क्षति अपुरणीय त छँदैछन्, भौतिक क्षति पनि अझै पूर्ति भइसकेको छैन ।
निजी आवास, सरकारी भवन, ऐतिहासिक सम्पदाहरुमा भूकम्पले गरेको क्षति अझै पूर्ति हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरी भौतिक संरचना पुनर्निर्माणका काम अघि बढाइए पनि कयौँ सम्पदा अझै पूनर्निर्माण भइसकेका छैनन् ।

पछिल्लो समय राजधानीका मठ मन्दिर तथा धार्मिक स्थल पुनर्निर्माणले गति लिएको छ । केही धरोहर पुनर्निर्माण सम्पन्न भएका छन् भने केही पुनर्निर्माणकै क्रममा छन् । राजधानीस्थित रानीपोखरी, धरहराजस्ता ऐतिहासिक धरोहर अहिले पुनर्निर्माणका क्रममा छन् । त्यस्तै, भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ र गुहेश्वरी लगायत ठाउँमा मठमिन्दर पुननिर्माणको अधिकांश काम सकिएको देखिन्छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण