नेको इन्स्योरेन्सको कोभिड १९ बीमा पोलिसी
मङ्गलबार, ०६ जेठ २०७७, २० : ५४
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हाल नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै बीमा प्रति आम जनसमुदायको सकारात्मक धारणा बनाउँदै विश्वास जित्ने प्रयत्न गरिरहेको छ ।
हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा रहेको छ । यसको संक्रमण फैलिन नदिनको लागि सरकारद्वारा जारी निर्देशनको सबैले पालना गर्नु आवश्यक छ ।
कोरोना संक्रमण पुष्टी भएमा बीमांक रकम उपलव्ध गराउने गरी बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले तयार गरेको कोरोना भाइरस (कोभिड १९) रोग बीमालेखको आकर्षण पनि क्रमशः बढ्दै गएको छ ।
यसै क्रममा महालक्ष्मी विकास बैंकले उक्त बैंकमा कार्यरत ८१३ जना कर्मचारीहरुको प्रति ब्यक्ति रु.५०,००० बीमांकको कोभिड १९ बीमा यस कम्पनीमा गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण