प्रख्यात भारतीय कवि ओमप्रकाश वाल्मीकिको कविता
बिहीबार, १५ जेठ २०७७, ११ : ३२
साहूको कुवा
चुलो माटोको
माटो पोखरीको
पोखरी साहूको
भोक रोटीको
रोटी कोदोको
कोदो खेतको
खेत साहूको
गोरू साहूको
हलो साहूको
हलोको अनौमा हात आफ्नो
उब्जनी साहूको
पोखरी साहूको
पानी साहूको
खेतबारी साहूको
गल्ली टोल साहूको
आफ्नो के त?
गाउँ?
शहर?
देश?
अनुवाद: राजेश घिमिरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी युक्रेनको अर्को क्षेत्र आफ्नो कब्जामा लिएको रुसको दाबी
-
निर्वाचन प्रणाली संशोधन आवश्यक : डा कोइराला
-
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
-
रोमाञ्चक नर्थ लण्डन डर्बीमा आर्सनल विजयी
-
गण्डकीमा शहिद प्रतिष्ठान गठन, मधु अधिकारीको नेतृत्वमा बन्यो कार्यसमिति
-
गुजरात नजिकै डुंगाबाट ६ सय करोडको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा