कोरोनाले देशै रोयो...भन्दै सरिता
आइतबार, १८ जेठ २०७७, १३ : ३२
काठमाडौं । सञ्चारकर्मसँगै गायनमा समेत सक्रिय गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक गरेकी छन् । उनलाई यो गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।
सागर प्रधानको शब्द, संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक चेतन र गायिका सरिताको अलवा अन्य २० जना भन्दाबढी कलाकारको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा राजकुमारको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण